Logo

‘शिवमोगा ओपन छैटौं अन्तराष्ट्रियस्तरीय कराते च्याम्पियनसिप’ मा नेपाली टोली दोस्रो

काठमाडौं । ‘शिवमोगा ओपन छैटौं अन्तराष्ट्रियस्तरीय कराते च्याम्पियनसिप’ मा नेपाली टोलीले दोस्रो स्थान हासिल गरेको छ । उक्त प्रितियोगितमा भाग लिन नेपाली टोली सोमबार भारत प्रस्थान गरेको थिए । भारतको कर्नाटका राज्यको शिभमोग्गा सहरमा अगस्त ९ र १० मा  आयोजना भएको ‘शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रिय स्तर कराते च्याम्पियनसिप’ उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हुन सफल भएको…