Logo

काठमाडौं गोर्खाज नयाँ पहिचानसहित एनपीएल–२ को तयारीमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लक्षित गर्दै काठमाडौं गोर्खाजले नयाँ व्यवस्थापन, नाम, लोगो सार्वजनिक गरेको छ । राजधानीको प्रतिनिधित्व फ्रेन्चाइज टिमले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत विभिन्न पक्षमा भएको परिवर्तन सार्वजनिक गरेको हो । पहिलोपटक काठमाण्डु गुर्खाजबाट काठमाडौं गोर्खाज नाममा परिवर्तन गर्दै टोलीले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।…