Logo

सुमनलाई भक्त राना चेसको उपाधि

काठमाडौं । भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन् । स्विस लिग प्रणालीमा ९ चरणमा भएको प्रतियोगितामा लामाले ८ अङ्क पाए । यसै गरी ८ अङ्क भएका रुकुमका मिलन रोक्का दोस्रो भए । निखिल चौधरी तेस्रो भए । ७.५ अङ्क भएका सप्तरीका निखिल चौधरी तेस्रो, काठमाडौँका मणिराज डाँगी चौथो तथा ललितपुरका…