Logo

सुदूरपश्चिम शीर्षमा, विराटनगर प्लेअफमा – चितवनमाथि ४९ रनको जित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलसँगै विराटनगर किंग्सले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ। १७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमै १२० रनमा समेटियो । चितवनका रवि बोपाराले सर्वाधिक २९ रन बनाए…