काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मा जर्मनीले इटालीलाई ५ अन्तरले पराजित गरेको छ । जर्मनको सहज जितमा टिमो वेर्नेरले दुई गोल गरे । यस्तै जासुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक–एक गोल गरे । इटालीको लागि विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले सान्त्वना गोल गरे । जितसँगै जर्मनी समूह ए…