Logo

मुम्बईको खराब प्रदर्शन, बेंगलोरको तेस्रो जित

काठमाडौं । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य बेंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । बेंगलोरको जितका ओपनर अनुज रावतले सर्वाधिक ६६ रन…