काठमाडौं । एसिया कप क्रिकेटमा आज बुधबार भारतले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने समूह ‘ए’ मा अन्तर्गत भारत र हङकङ बीचको नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ । भारत आज लगातार दोस्रो जित निकाल्ने योजनामा छ । आजको खेलमा जित निकाल्न सकेमा भारत सुपर चारमा पुग्नेछ । भारतले पहिलो खेलमा…