Logo

पन्जाबसँग हार्दा बेंगलोरको प्लेअफ कठिन

काठमाडौं । पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राति जितको लागि २१० रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाए । पन्जाबका कागिसो रबाडाले ३…