Logo

‘ए’ डिभिजन लिग: संकटा र मनाङले खेले बराबरी

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले  संकटा क्लबसँग रोमान्चक बराबरी खेलको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले संकटासँग २-२ गोलको बराबरी खेलेको हो । संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक एक गोल गरे ।कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक…