Logo

मैत्रीपूर्ण खेल स्थगित भएपछि बंगलादेशी टोली स्वदेश फर्कियो

काठमाडौं — नेपालसँग निर्धारित दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएपछि बंगलादेशी राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सोमबार (भदौ २३) ‘जेनजी’ आन्दोलन हिंस्रक बनेपछि बिहीबारका लागि तय गरिएको मैत्रीपूर्ण खेल स्थगित गर्ने निर्णय गरिएको थियो। यसअघि, नेपाल र बंगलादेशबीच सेप्टेम्बर ३ मा दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण…