Logo

टी–२० विश्वकपका लागि भारतको टोली घोषणा, गत संस्करणका सात खेलाडी बाहिर

काठमाडौं । साबिक विजेता भारतले आउँदो वर्ष आयोजना हुने आईसीसी ट्वान्टी–२० विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । भारतीय टिमका मुख्य प्रशिक्षक गौतम गम्भीरले शनिबार टोली सार्वजनिक गरेका हुन् । घोषित टोलीमा उपकप्तान शुभमन गिल समावेश छैनन् । उनको स्थानमा अक्षर पटेललाई उपकप्तानको जिम्मेवारी दिइएको छ । पछिल्लो समय टिममा रहेका जितेश…