Logo

रोमाको जित, रोकियो युभेन्ट्स

काठमाडौं । इटालियन सिरी ए फुटबलको दोस्रो खेलमा युभेन्ट्स साम्पडोरियासंग गोलरहित बराबरीमा रोकिएको छ । सोमबार राति युभेन्ट्सले खेलमा पकड बनाएपनी पाएको अवसर सदुपयोग गर्न सकेन । बराबरीसँगै युभेन्ट्स २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ । साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा छ । यता, अर्को खेलमा रोमाले संघर्षपूर्ण जित निकाल्यो ।…