Logo

प्रिमियर लिग: लिभरपुलको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथविरुद्ध ९–० को जित निकालेको छ । लिभरपुलको जितमा रोबर्टो फिर्मिनो र लुइस डियाजले समान दुई गोल गरे । यस्तै, हार्भे इलियोट, टे«न्ट एलेक्सजाण्डर अर्नोल्ड , भर्गिल भान डाइक र फाबियो कार्भाल्होले समान एक एक गोल गरे । बर्नमाउथका क्रिस मेपहमले आत्माघाति गोल…