Logo

विश्वकप अघि मानेले चोट बोके

काठमाडौं । साडियो मानेले चोट बोक्दै मैदान छाडेको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमनालाई ६–१ अन्तरले पराजित गरेको छ । मंगलबार रातिको जितसँगै बायर्नले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ । १४ खेल खेलेको बायर्नको ३१ अंक छ । दोस्रो स्थानको फ्रेइबर्गको १३ खेलबाट २७ अंक छ । बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गरे । यसैगरि,…