काठमाडौं । नेपाल ओलम्पिक कमिटी(एनओसी)को तदर्थ समितिका सदस्यहरुको नामावली सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले सबै सदस्यहरुको नामावली सार्वजनिक गरेको हो । लामो समयदेखि चल्दै आएको विवाद र उत्पन्न अन्यौलताबारे बहुमत राष्ट्रिय खेल संघहरूले तदर्थ कार्य समिति गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । संस्थागत सर्वमान्य सिद्धान्त बमोजिम नेपाल…