Logo

नापोलीलाई तीन अंकको अग्रता

काठमाडौं । रोमालाई १–० अन्तरले पराजित गर्दै नापोलीले इटालियन सिरी ए मा तीन अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा भिक्टोर ओसिमहेनले निर्णायक गोल गरे । ८०औं मिनेटमा भिक्टोरले गरेको गोलमा नापोलीले तीन अंकको अग्रता बनायो । घरेलु मैदानमा रोमाले खेलमा फर्कने निकै प्रयास गरेपनि सफल हुन सकेन । जितसँगै नापोली ११ खेलबाट…