काठमाडौं । घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ । एक सय ९२ रनको लक्ष्य पाएर प्रत्युत्तरमा ब्याटिङ गर्न आएको न्युजिल्यान्ड १८.५ ओभरमा सवै विकेट गमाउँदै एक सय २६ रनमा समेटियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ६१ रन…