काठमाडौं । काठमाडौं नाइट्सले फार वेस्टर्न युनाइटेडलाई ९९ रनको चुनौती दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिग अन्तर्गत जारी खेलमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन जोडेको हो । काठमाडौंका एलेक्स ब्लेकले अविजित रहँदै ४५ रन जोड् ओपनर सन्तोष कार्की १२ रनमा आउट भए ।…