Logo

जापान विजेता स्पेन उपविजेता

काठमाडौं । जापान र स्पेन आफू अनूकुलको नतिजा निकाल्दै कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छन् । बिहीबार राति खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानले स्पेनलाई २–१ अन्तरले पराजित गरेको हो । यद्यपि, स्पेन पराजित बाबजुद पनि आफू अनूकुल नतिजा निस्कदा अन्तिम १६ मा स्थान बनाउन सफल भयो । जितसँगै समूह ‘इर्’ मा जापानले…