Logo

नेपाल टी-२० लिग : लुम्बिनी सुपर ओभरमा विजयी

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगअन्तर्गत बुधबार भएको पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा हराएको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा निर्धारित २० ओभको खेल ‘टाइ’ भएपछि खेलको नतिजा ‘सुपर ओभर’मा आएको थियो । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको लुम्बिनीले २० रनको लक्ष्य दियो । २८ वर्षीय श्रीलंकाका मालिन्थाले सुपर ओभरमा दुई…