काठमाडौं – नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल अन्तर्गत समूह चरणको दोस्रो खेलमा जापानलाई पाँच विकेटले पराजित गर्दै समूह ‘बी’को विजेता बनेको छ। यस जितसँगै नेपालले सुपर–६ चरणमा स्थान सुरक्षित गरेको हो। शुक्रवार ओमानको अल अमेरतमा सम्पन्न खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। नेपालका ओपनर आसिफ…