काठमाडौं । लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा सेल्टा भिगोलाई ४–१ अन्तरले पराजित गरेको छ । करिम बेन्जेमाको गोलमा रियलले खेलमा अग्रता बनायो तर लागो आसपासले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए । दुबै गोल पेनाल्टीमा भएको थियो । यसपछी क्रोयसियाका ३६ वर्षीय खेलाडी…