काठमाडौं । काठमाडौं नाइट्समाथि ९९ रनको फराकिलो जित निकाल्दै विराटनगर सुपर किङ्सले नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १२.४ ओभरमा ८३ रनमै समेटियो । काठमाडौंका अविनाश बोहरा, कप्तान ज्ञानेन्द्र मल्ल, लोकेश बम र कमलसिंह ऐरीबाहेक अन्य ब्याटरले दोहोरो…