Logo

आयरल्याण्डसँग नेपाल पराजित

काठमाडौं । सातौँ स्थानको प्लेअफ खेलमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित भएको छ । जिम्बाब्बेमा भएको खेलम नेपालले पहिला व्याटिङ गर्दै २६९ रनको लक्ष्य दिएको थियो । नेपालका लागि गुल्सन झाले नटआउट ५७ रन बनाए भने सन्दिप लामिछाने ३२ रनमा आउट भए । अर्जुन साउद ४९ रनमा आउट भए । त्यस्तै कुशल मल्ल ४४, कप्तान…