Logo

आईसीसी विश्वकप छनोट : कुशल भुर्तेलपछि आसिफ शेख पनि आउट

काठमाडौं । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपाल र जिम्बाबेबीच खेल भइरहेको छ । जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले २ विकेट गुमाइसकेको छ । नेपालका उत्कृष्ट साझेदारी गरेका कुशल भुर्तेलपछि आसिफ शेख पनि आउट भएका हुन् । ९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा ९९ रन जोडेर कशुल आउट भए ।…