Logo

फिफा महिला विश्वकप फुटबलमा आज तीनवटा खेल

काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै छन् । आज हुने पहिलो खेलमा समूह ‘ई’ को अमेरिका र भियतनामबीच अहिले बिहान पौने ७ बजे खेल हुनेछ । त्यस्तै समूह ‘सी’ को जापान र जाम्बिया दिउँसो पौने १ बजे र समूह ‘डी’ को इंग्ल्याण्ड र हैटीबिच दिउँसो सवा ३ बजे खेल हुनेछ…