काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध खेलमा नेपालले चाैथाे विकेट लिएको छ । पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा सन्दीप लामिछानेको बलमा पाकिस्तानका सलमान आउट भएका हुन् । यसअघि सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको थियो । पाकिस्तानका इमाम उल हक रन आउट भएका थिए । छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान…