Logo

अदालती प्रक्रियाले दक्षिण अफ्रिका भ्रमणमा सन्दीप गएनन्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविनै नेपाली राष्ट्रिय क्रिकेट टीम दक्षिण अफ्रिका प्रस्थान गरेको छ । सन्दीपविरुद्ध विचाराधीन नाबालिका बलात्कार मुद्दामा मंगलबार पनि अन्तिम फैसला नहुँदा उनी टिमसँगै दक्षिण अफ्रिका जान पाएनन् । न्यायाधीश शंकरबहादुर राईको इजलासले पीडितको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनको सुनुवाइ गरेपछि मात्र मूल मुद्दाको फैसला हुने बताएपछि आजको पेसी रोकिएको हो…