Logo

विश्वकप क्रिकेटमा भारतसँग श्रीलंकाको लज्जास्पद हार

काठमाडौं । भारतमा जारी एकदीवसीय विश्वकप क्रिकेटमा भारतसँग श्रीलंकाले लज्जास्पद पराजय भोगेको छ । भारतले दिएको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ३०२ रनले पराजित भएको हो । श्रीलंकाले १९ दशमलव ४ ओभरमा पुरै विकेट गुमाएर ५५ रन मात्रै बनाउन सकेको हो । श्रीलंकाका ५ जना खेलाडी शुन्य रनमा आउट भने दुई खेलाडी एक रनमा आउट…