Logo

अध्यक्षमा निर्विरोध भएपछि चन्दले भने– अब उत्कृष्ट काम गर्छौं

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएपछि चतुरबहादुर चन्दले पहिलो कार्यकाल मिश्रित रहे पनि आगामी चार वर्षलाई उत्कृष्ट बनाउने बताएका छन् । 'आगामी कार्यकाल उत्कृष्ट गर्ने प्रयास गर्नेछौं । पदसँगै चुनौती पनि आउँछन् । जिम्मेवारी बढेको छ । अब टेस्ट क्रिकेटको आधार तयार पार्नुछ,' निर्विरोध चयन भएपछि सञ्चार माध्यमसँग…