Logo

साफ यु–१९ फुटबल सेमिफाइनलः नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैँ

काठमाडौं। नेपाल र भारतबीचको फुटबल प्रतिस्पर्धा हुदैँछ । नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । भुटानलाई २–१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपाल भारतबीच आज प्रतिस्पर्धा हुन लागेको हो । जितसँगै भारतले २…