Logo

स्लोभाकिया र हंगेरी युरोकपमा छनौट

काठमाडौं। स्लोभाकिया र हंगेरी युरो कपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा स्लोभाकियाले आइसल्याण्डलाई ४-२ गोल अन्तरले पराजित गरेसँगै समुह जे बाट युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । स्लोभाकियाको ९ खेलमा १९ अंक भएको छ र समुह जे मा दोस्रो स्थानमा छ । एक खेल खेल्न बाँकी हुदै यस समुहबाट पोर्चुगल र स्लोभाकिया…