Logo

प्रधानमन्त्री कप क्रिकेट : एपीएफमाथि आर्मीको जीत

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा आर्मीले अर्को विभागीय क्लब एपीएफलाई ४ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा आर्मीको तेस्रो जीत हो भने एपीएफको तेस्रो हार भएको छ ।पहिला ब्याटिङ गरेको एपीएफले कप्तान रोहित पौडेलको अर्धशतकको मद्दतले…