काठमाडौं । अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ । ६ वटा समूहबाट शीर्ष २ टिमले सिधै अन्तिम १६ मा स्थान बनाउँदा बाँकी ४ टिमहरु भने समूहका उत्कृष्ट तेस्रो स्थानमा रहनेले नकआउट चरणको यात्रा तय गर्न सफल भए । बुधबार राति भएको समूह एफका खेलसँगै अन्तिम १६ मा पुग्ने…