Logo

कर्णालीले जनकपुरलाई जितका लागि १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए। गुल्सन झाले १९, कप्तान सोमपाल कामीले अविजित १८ रन जोडे।…