Logo

नाइजेरिया क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । नाइजेरियाले अफ्रिका कप अफ नेशन्समा अन्तिम ८ मा स्थान पक्का गरेको छ । शनिबार राति भएको खेलमा क्यामरुनमाथि २–० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । नाइजेरियाको जितमा एडमोला लोकमानले दुवै गोल गरे । ३६ औं मिनेटमा जेम्स ओसिमहेनको पासमा एडमोलाले गोल गर्दै नाइजेरियालाई अग्रता दिलाए । ९० औं मिनेटमा काल्भिन बेसेको…