काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो १ : ४५ बजे सुरु हुने छ । विश्वकपको सुपर सिक्समा नेपालले बुधबार पहिलो खेल खेल्न लागेको हो । समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराएर नेपाल सुपर सिक्समा पुगेको थियो । समूह चरणमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित…