काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको उपाधिका लागि दुई विभागीय क्लब भिड्ने भएका छन् । राउन्ड रोविन लिग अनुसार शीर्ष २ स्थानमा रहने टिमले उपाधि भिडन्त गर्न लागेको हुन् । समूह चरणमा अपराजित रहेको पुलिस शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा आर्मी दोस्रो स्थानमा रहेर उपाधि भिडन्त गर्न लागेको हो । फाइनल खेल शनिबार हुनेछ…