काठमाडौं । गत वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको खर्च सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलभएको १० महिनापछि बुधबार एक कार्यक्रमबीच खर्च विवरण सार्वजनिक गरेको हो। नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ खर्च भएको राखेपले जनाएको…