Logo

तुलसीपुर रोयल्सल ३९ रनले विजयी

घोराही । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग    (डिसिएल) अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा तुलसीपुर रोयल्सले देउखुरी वारियर्सलाई ३९ रनले पराजित  गरेको छ । यो तुलसीपुर रोयल्सको दास्रो जित हो । इस हारसँगै एक खेल खेल्न बाँकी रहँदै देउखुरीको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ । घोराही क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा तुलसीपुरले दिएको…