काठमाडौं । प्रधानमन्त्री कप टी २० महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ६ विकेटले विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको हो । जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको यो तेस्रो जित हो । जितका साथ सुदूरपश्चिम प्रदेश ६ अंक बनाउँदा तालिकाको तेस्रो स्थानमा रहेको छ । कीर्तिपुर क्रिकेट मैदानमा बागमति प्रदेशले पहिला ब्याटिङ गर्दै…