Logo

मलेसियामा स्वर्णपदक जितेकी तेक्वान्दो खेलाडीको सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छन् । मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘हर्याङ वारिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका–४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेकी हुन् । उनी एकल स्पिाइरिङ ४३ –५३ तौल समूहबाट स्वर्ण पदक…