Logo

आईपीएल : लखनाउले बेंगलुरुलाई हरायाे

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनाउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । मंगलबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट स्टेडियममा भएको खेलमा पाहुना टोली २८ रनले विजयी भयो । लखनाउले दिएको १८२ रनको लक्ष्य पछ्याएको घरेलु टोली १९ दशमलब ४ ओभरमा १ सय ५३ रन मात्र बनाउदै अल आउट भयो ।…