Logo

नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा शुक्रबार नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नामिबियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । नेदरल्यान्ड्सविरुद्ध बुधबार खेलेको नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ । कुशल भुर्तेलसहित सन्दीप जोरा र ललित राजवंशीलाई बेन्चमा राखेको छ । उनीहरूको स्थानमा अनिल शाह,…