काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएमा लखनऊ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनऊले मुम्बई इन्डियन्समाथि ४ विकेटको जित निकालेको हो । लखनऊका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । जुन एकदम सही साबित भयो । लखनऊका बलरहरूले मुम्बईलाई १४४ रनको स्कोरमा सीमित गरे । जवाफमा…