काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ मा अस्ट्रेलिया पुगेको छ । अस्ट्रेलियाले नामीबियालाई ९ विकेटले पराजित गर्दै सुपर–८ मा प्रवेश गरेको हाे । नामिबियाले दिएको ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५।४ ओभरमा एक विकेट गुमाउँदै ७४ रन बनायो । जितसँगै अस्ट्रेलियाले ६ अंक जोड्यो । अस्ट्रेलियाले समूह बी को खेलमा ओमानलाई ३९ र इङ्ल्यान्डलाई ३६…