काठमाडौं । युरो २०२४ को समूह चरणको पहिलो खेलमा चेक रिपब्लिकविरुद्ध मैदान उत्रिए लगत्तै पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । उनी स्न २००४ देखि २०२४ सम्मका लगातार ६ वटा संस्करणको युरोकप खेलेका हुन् । ६ संस्करण युरो कप खेल्ने रोनाल्डो पहिलो खेलाडी बनेका हुन् । रोनाल्डोले कीर्तिमान बनाएको खेलमा गोल भने गर्न…