Logo

आईपीएलमा राजस्थानको अपराजित यात्रा

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्स (आरआर) ले अपराजित यात्रा कायमै राखेको छ ।शनिबार राति विराट कोहलीको शतकीय पारि खेलेपनि रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)लाई जित निकाल्न पर्याप्त हुन सकेन । बैंग्लुरुले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा राजस्थानका लागि जोस बटलरले शतकीय पारि खेल्दै अपराजित यात्रालाई…