विराटनगर । फागुन १६ गतेदेखि विराटनगरमा १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपीएल) सञ्चालन हुने भएको छ । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले आयोजना गर्न लागेको प्रतियोगितामा ५ टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता फागुन १९ गतेसम्म सञ्चालन हुनेछ । मञ्चले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा मञ्चको टिम केएसबी रोयल्स, माहेश्वरी युवा मञ्चको…