Logo

वेस्ट इन्डिजले नेपाललाई दियाे २२८ लक्ष्य

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चार्ल्सले शानदार शतक बनाए । चार्ल्सले ६१ बलमा ११९ रन बनाए । उनले यसक्रममा १३ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए । उनले ३३…